लुम्बिनी प्रदेशले बजेट विनियोजन गरेको छ। राहत तथा उद्धार गर्न पिडितसंग प्रदेश सरकार नाराका साथ बजेट विनियोजन गरेको हो। वन्यजन्तुबाट हुने क्षतिको बीमा नमुनाको रुपमा गर्न बर्दीयाको मधुवन १ र ३ बाट शुरुवात गर्न १ करोड ५० लाख बजेट विनियाजन गरिएको छ। प्रकाशित: असार १, २०८० शुक्रबार १६:१४
प्रतिक्रिया