पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ नगरपालिका ८ बकैया पुल क्षेत्रबाट सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ बराबरको मोबाइलको पीभीसी टेम्पर ग्लास बरामद गरेको छ।
महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा न्यून बिलबिजक भएको उल्लिखित मूल्य बराबरको १६ हजारवटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो।
१६ वटा कार्टुनमा राखिएका ग्लास बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
84
Shares
प्रतिक्रिया