बलिउड अभिनेत्रत्री सन्नी लियोनले नेपाली चलचित्रमा अभिनय गरेकी छन्।
उनले नेपाली चलचित्र पासवर्डमा अभिनय गरेकी हुन्।
बेलायतमा छायांकन गरिएको यो फिल्मको एउटा गीतको भिडियो बिहीबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ।

प्रतिक्रिया