नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण मैदानमै रंगहरुको पर्व होली मनाएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण सत्रमा सहभागी राष्ट्रिय पुरुष फुटबल टोलीले त्यहीँ होली मनाएका हुन्।
त्यसक्रममा उनीहरुले रंगहरुको पर्व होली एकअर्कासँग खुसी साटासाट गरेर मनाएका हुन्।
प्रतिक्रिया