सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक प्रज्ञा भवन कमलादीमा जारी छ।
शीर्ष नेतृत्वसहित करिब २ सय जनाको सहभागितामा यो बैठक बसेको हो।
समाजवादीले आगामी निर्वाचनलाई लक्षित गर्दै बैठक र भेलालाई तीव्र बनाएको छ।
यो बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बाहिरिनुको औचित्य पुष्टि गर्न खोजेका थिए। बैठकमा कलाकारले गीत पनि गाएका थिए।
त्यसैगरी बैठकमा सहभागी कार्यकर्ताले नाचगान गर्दा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहितले उठेर ताली बजाए।
273
Shares
प्रतिक्रिया