यो दसैँलाई लक्षित गर्दै देशका विभिन्न भागबाट विक्रीका लागि ल्याइएका खसी बोका काठमाडौं आइपुगेका छन्।
काठमाडौंको कलंकी, थापाथली र टुकुचासहितका स्थानमा खसी बोका धमाधम किनबेच भइरहेका छन्।
धेरै खसी बोका किनबेच हुनेमध्येको एक स्थान हो कलंकीको खसी बजार।
कलंकीको भाटभटेनीनजिकै अहिले दसैँका लागि ल्याइएका खसी बोका धमाधम किनबेच भइरहेका छन्।
39
Shares
प्रतिक्रिया