मंसिर ४ को निर्वाचनका लागि काठमाडौंसहित देशभर मतदानस्थल निर्माण भइरहेका छन्।
जिल्लाबाट खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदानस्थल निर्माण गरिरहेका छन्।
शुक्रबार नेपालखबरकर्मी पुग्दा काठमाडौंको चाबहिलस्थित पशुपति स्कुल र सिफलस्थित अर्को स्कुलमा धमाधम मतदानस्थलन बन्दै थियो।
सरकारले मतदानस्थल तोकिएका विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ।
मतदानस्थलमा महिला र पुरुषको अलग्गै लाइन हुनेछ भने अपांगता भएका तथा वृद्धवृद्धालाई सहजै भोट हाल्ने व्यवस्था मिलाइने निर्वाचन आयोगले जनाएको छ।
69
Shares
प्रतिक्रिया