देशभरबाट चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै अब नयाँ सरकार बनाउने कसरत सुरु भएको छ। आगामी ५ वर्षका लागि देशभरबाट १६५ जना प्रतिनिधिसभा सदस्यले संघीय संसदको ढोका खुला गरेका छन्।
सांसदहरू निर्वाचित भएर संसद भवन प्रवेश गर्नुअघि संघीय संसद भवन सजाउने काम भइरहेको छ। संसद भवनभित्रका बिग्रिएका कुर्सीहरु निर्माणदेखि रंगरोगनसम्मका कामहरु भइरहेको संसद सचिवालयले जनाएको छ।
५ वर्षसम्मका लागि हुनेगरी कार्पेट तथा मर्मतको काम भइरहेको हो।
हेर्नुहोस् संसद भवनमा काम भइरहँदाका केही तस्बिरहरूः
96
Shares
प्रतिक्रिया