ad ad

फोटोफिचर


तस्बिरमा हेर्नुहोस् कांग्रेस संसदीय दलको चुनाव


सरोज बैजु
पुस ६, २०७९ बुधबार ९:९, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि अहिले मतदान जारी छ।  जसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उम्मेदवार छन्। 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि मतदान सुरु भएको हो। मतदान बिहान १० बजेसम्म जारी रहनेछ। 

मतदान सकिएपछि आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ। यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन्।

हेर्नुहोस् केही तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .