मंसिर ४ गतेको निर्वाचनबाट विजयी प्रतिनिधिसभाका सांसदहरुले बिहीबार शपथ लिएका छन्।
उनीहरुलाई बुधबार राष्ट्रपतिबाट शपथ लिएका ८१ वर्षीय ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ दिलएका हुन्।
शपथ लिन सांसदहरु विभिन्न पोशाकमा संसद भवन पुगेका थिए। उनीहरुले विभिन्न १४ भाषामा सांसद पदको शपथ लिए। उनीहरुलाई आजै लोगो पनि बाँडिएको छ।
81
Shares
प्रतिक्रिया