प्रतिनिधिसभा सदस्यमा शपथ लिन बिहीबार दिउँसो संसद भवन पुगेका सांसदहरुलाई नियाल्दा नेपालको विविधता देख्न पाइन्थ्यो।
देशभरबाट प्रत्यक्ष र समानुपातिकबाट विजयी सांसदहरु आफ्नो मौलिक पोशाक सजिएर आएका थिए।
उनीहरुको पोशाकले नेपालको विविधतासँगै हिमालदेखि तराईसम्मको पहिचान झल्किन्थ्यो।
दौरासुरुवालसहित फरक फरक पोशाकमा आएका सांसदहरुमध्येले विभिन्न १४ वटा भाषामा शपथ लिएका थिए।
57
Shares
प्रतिक्रिया