ad ad

फोटोफिचर


सडकका खाल्डा अनुगमनमा निस्किए उपप्रधानमन्त्री श्रेष्ठ (तस्बिरहरु)


सरोज बैजु
पुस २१, २०७९ बिहिबार १५:३६, काठमाडौँ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सडकका खाल्डा अनुगमनमा निस्किएका छन्। 

मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै एक महिनाभित्र देशभरका सडकका खाल्डा पुर्न निर्देशन दिएका उनी कामको प्रगित हेर्न निस्किएका हुन्।

मन्त्रालयका अधिकारी र सडक डिभिजनका कर्मचारीसहित उनी बिहीबार काठमाडौंको सीतापाइला क्षेत्रमा पुगे। 

जहाँ पुगेर उनले सडकका खाल्डा पुरेको प्रगतिबारे जानकारी लिँदै कामलाई तीव्र पार्न पनि निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .