राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन पुगेकी छिन्। साझा यातायातको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारीले मदन पुस्तकालय लगायत स्थानको अवलोकन गरेकी छिन्।
पिम्बहालमा सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको छ।
पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गर्ने र पैदल यात्रा गर्ने समेतको कार्यक्रम छ।
तस्बिरहरुः
195
Shares
प्रतिक्रिया