मंसिर ४ मा निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक सोमबार बसेको छ।
यो बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका विभिन्न नेताहरुले बोलेका छन्।
बैठकमा सांसदहरु विभिन्न पोशााकमा सजिएर पुगेका थिए। पहिलो बैठक सकिएपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका छन्।
प्रतिक्रिया