सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र एकताका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा चियापान कार्यक्रम आयोजना गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा राप्रपाले चियापान आयोजना गरेको हो। सिंहदरबारको मूलगेट अगाडि पृथ्वीनारायणको शालिकमा माल्यार्पण कार्यक्रम सकेपछि चियापान राखिएको हो।
चियापानमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर जबरासहित सयौँ कार्यकर्ता सहभागी छन्।
105
Shares
प्रतिक्रिया