रवि लामिछानेलाई गैरनागरिक ठहर गरेपछि सर्वोच्च अदालतअगाडि प्रदर्शन भएको छ।
आफूलाई अभियन्ता बताउँदै आएकी तारा बरालसहितले सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। सर्वोच्चको आदेश आउने भएपछि रामशाहपथमा बाक्लो भिड लागेको थियो।
आदेश आउने भएपछि प्रहरी पनि बाक्लो संख्यामा थपिएको थियो।
129
Shares
प्रतिक्रिया