राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले संसदमा सम्बोधन गरिरहेकी छन्। संसदको दुवै सदनको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने भएपछि संसदमा चहलपहल छ। सांसदहरु विभिन्न पोशाकामा संसद बैठकमा पुगेका छन्। बैठकअघि संसद भवन परिसरको दृश्य तस्बिरहरुमा : प्रकाशित: माघ २७, २०७९ शुक्रबार १५:३० 48 Shares
प्रतिक्रिया