भक्तपुरमा सिन्दुरे जात्रा मनाइएको छ। मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गरी जात्रा मनाइएको हो। सौर्यमास अन्तर्गत हरेक वर्षक वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा सिन्दुरे जात्रा मनाइने गरिएको छ। प्रकाशित: बैशाख २, २०८० शनिबार १२:७ 48 Shares
प्रतिक्रिया