ढुवानीसम्बद्ध यातायात व्यवसायीहरु आन्दोलित भएका छन्। सरकारसँग विभिन्न माग राख्दै उनीहरु आन्दोलित भएका हुन्।
स्वदेशमै गरिखान पाउनुपर्ने, बैंकको व्याजमा सहुलियत र ऋण तिर्ने समय एक वर्ष थप्नुपर्ने, ट्राफिक आतंक बन्द गर्नुपर्नेसहितका माग राखेर उनीहरु आन्दोलित भएका हुन्।
उनीहरुले बालाजुको सडकमै ढुवानीका साधन तेर्स्याएर यातायात नै अवरुद्ध गरिदिए।
त्यसपछि ट्राफिक प्रहरी र जनपथ प्रहरीसहितको टोलीले सडकबाट साधन हटाएको थियो।
बिहीबारदेखि यात्रुबाहक ट्याक्सीले पनि आन्दोलन थालेका छन्।
102
Shares
प्रतिक्रिया