र्याफ्टिङ खेलको प्रवर्द्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले आज (शनिबार) गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलदेखि चोभारसम्म र्याफ्टिङ आयोजना गरिएको छ।
जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आयोजित र्याफ्टिङमा काठमाडौं जिल्लाका ११ वटै स्थानीय तह सहभागी भएका छन्।
बिहान साढे ८ बजे सुरु र्याफ्टिङ यात्रा साँझ करिब ६ बजे चोभार पुग्ने अनुमान गरिएको आयोजकले जनाएको छ।
हेर्नुहोस् तस्बिर-
36
Shares
प्रतिक्रिया