दसैं, तिहार लगायतका चाडपर्वहरू नजिकिएसँगै बजारमा किनमेल गर्नेहरूको भीड बढेको छ। शनिबार काठमाडौंका विभिन्न ठाउँमा दसैं किनमेलमा निस्किएका सर्वसाधरणको बाक्लो भीड देखिएको हो।
शनिबार प्रायः सुनसान रहने काठमाडौंका सडकहरूमा आज सवारी चाप समेत बढेको थियो।
जमल, दरबारमार्ग, न्युरोड, असन, त्रिपुरेश्वर लगायतका क्षेत्रमा शनिबार दिनभर किनमेल गर्नेहरूको बाक्लो भीड लागेको थियो।
दसैंमा घर जानेहरूका लागि अग्रिम टिकक बुकिङ खुला भइसकेको छ।
हेर्नुस् तस्बिरहरूः
78
Shares
प्रतिक्रिया