काठमाडौँको सोल्टी होटलमा लगानी सम्मेलन जारी छ। भाेलिसम्म चल्ने सम्मेलनकाे आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु भएको हो।
लगानीका निम्ति नौ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिने सरकारले जनाएको छ। नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ता सहभागी छन्।
तस्बिरमा हेर्नुहोस् लगानी सम्मेलन
66
Shares
प्रतिक्रिया