गौशाला–चाबहिल–चुच्चेपाटीमा नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तारलाई भूमिगत बनाउने काम तीव्र गतिमा अगाडि बढाएको छ।
प्राधिकरणले वैशाख तेस्रो सातादेखि नै सडक किनारामुनिबाट बिजुलीको तार व्यवस्थापन थालेको हो। उक्त खण्डमा चाँडै तारहरु भूमिगत बनाइनेछ।
प्राधिकरणले काम थालेका कारण सडक डिभिजन कार्यालय काठमाडौंले गौशाला–चाबहिल खण्डमा कालोपत्रेको काम पनि रोकिरहेको छ।
प्रतिक्रिया