ad ad

फोटोफिचर


प्रदेश अनुसारका होल्डिङ सेन्टरमा पुगे यूएईबाट आएका १ सय ६८ जना


प्रविन कोइराला
जेठ २३, २०७७ शुक्रबार १३:४८,

संयुक्त अरब इमिरेट्स (यूएई) बाट शुक्रबार साँझ आइपुगेका १ सय ६८ जनालाई होल्डिङ सेन्टरमा लगिएको छ।

एयर अरबियाको जहाजबाट आएका नेपालीलाई उनीहरुसँग सम्बन्धित प्रदेशअनुसार तयार गरिएका सेन्टरहरुमा लगिएको हो।

विदेशबाट ल्याइने नेपालीहरुलाई राख्न उपत्यकाका बिभिन्न ठाउँमा आठ वटा होल्डिङ सेन्टर बनाइएको छ।

विमानस्थलदेखि त्यहाँसम्म उनीहरुलाई बसमा लगिएको थियो। सरकारले ती केन्द्रहरुबाट उनीहरुलाई आआफ्ना प्रदेश पु-याउने व्यवस्था गरी सम्बन्धित स्थानीय निकायको जिम्मा लगाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .