ad ad

फोटोफिचर


माइतीघरमा युवाहरुको प्रदर्शनका १३ तस्बिर (फोटोफिचर)


प्रविन कोइराला
जेठ ३१, २०७७ शनिबार ६:३८,

सरकारको कार्यशैलीको विरोध गर्दै युवाहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन। 

स्वस्फुर्त आएको बताउँने उनीहरुले पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिन सुरक्षित बनाउँनुपर्ने, अग्रपंक्तिमा खटिने स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइपर्ने तथा कोरोनाविरुद्ध सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायत माग राखेका थिए।

यो पनि: माइतीघरबाट ७ विदेशी नागरिकसहित १० जना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .