ad ad

फोटोफिचर


सडक फराकिलो पार्न धमाधम काटिँदै सूर्यविनायक–साँगा खण्डका रुख (फोटोफिचर)


प्रविन कोइराला
असार १४, २०७७ आइतबार १६:३७,

अरनिको राजमार्गका सडक विस्तारको लागि धमाधम रुख काट्न सुरु गरिएको छ। हाललाई भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म सडक किनारामा पर्ने रुखहरु काट्न थालिएको हो।

यो खण्डमा काट्नैपर्ने सडकमा अवरोध हुने ३ सय ९१ रुख रहेका छन्। यो सडक धुलिखेलसम्म ६ लेनमा विस्तार गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .