मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ।
नेपाली सेनाको मोबाइल भ्यानमार्फत बुधबार सिंहदरबारमा कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव संकलन गरिएको हो।
स्वास्थ्य मन्त्रालयले सिंहदरबारबाट झण्डै ५ सय जनाको स्वाव संकलन गरी परीक्षण गरिने जनाएको छ।
प्रतिक्रिया