ad ad

फोटोफिचर


बालुवाटारबाट पक्राउ परे रञ्जु दर्शनासहितका युवाहरु (फोटोफिचर)


प्रविन कोइराला
साउन १६, २०७७ शुक्रबार ७:९,

कोरोना भाइरस संक्रमणको कुशल व्यवस्थापनको माग राख्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

'इनफ इज इनफ' अभियानमार्फत बालुवाटार क्षेत्रमा पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको  अभियानकर्ता पुकार बमले बताए। 

उनले प्रदर्शनमा जाने क्रममा बाटोबाट नै प्रहरीले रन्जु दर्शना, आलोक सुवेदी, शशीबिक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङ लगायतलाई प्रहरीले पक्राउ गरिएको जानकारी दिए।

 

यस्तै आन्दोलनमा ऐक्यवद्धता जनाउँन पुगेका विधार्थी नेता हेमराज थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

इनफ इज इनफ अभियानमार्फत युवाहरुले कोरोना भाइरसको कुशल व्यवस्थापनको माग राख्दै विगत १२ दिनदेखि बसन्तपुरमा अनसनसमेत गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .