दशैँ सुरु भइसक्दा काठमाडौंमा खसीबोका किन्नेको भीड लागेको छ। विशेषगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा कोरोना महामारीका बाबजुद खसीबोका किन्नेको लामै लाइन देख्न सकिन्छ।
सरकारी कम्पनीले आजदेखि खसीबोका किनबेच सुरु गरेको हो। उसले वर्षेनी दशैँमा च्यांग्रा र खसीबोका बिक्री वितरण गर्दै आए पनि मूल्यवृद्धिका कारण यस वर्ष च्यांग्रा नल्याउने जनाइसको छ।
कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएर प्रतिकिलो ५ सय ५० रुपैयाँ दरमा खसीबोकाको बिक्रीवितरण गरिरहेको छ।
प्रतिक्रिया