गत जेठ अन्तिम साता सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितापछि घाँस काट्ने मेसिन बिग्रिएको थियो। बनाउँन तथा नयाँ किन्न कसैले चासो नदिदा मैदान लथालिंग बनेको थियो।
घाँस काटिएपछि एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले समेत अभ्यास सुरु गरेको छ।
औपचारिक अभ्यास अगष्ट १२ बाट सुरु हुने भएपनि मैदान बनेसँगै नेपाली टोलीले आन्तरिक अभ्यास सुरु गरेको हो।
मैदानमा घाँस काटिएपनि पीच भने अझै तयार भइसकेको छैन्।
घाँस काट्नुअघिको त्रिवि मैदान भिडियोमा हेर्नुहोस्:
त्रिवि क्रिकेट मैदानको बेहाल
फोटो तथा स्टोरी: https://t.co/h5nSxOjXIG @nepalkhabar @paras77 @NepalCricket @NepaliCricketFC @SharadCric @binodsum pic.twitter.com/C6qMONrTCa
प्रतिक्रिया