प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार साँझ ५ बजेसम्म मतदान सकिएपछि मतपेटिका गणनास्थलमा लान थालिएको छ।
निर्वाचन अधिकृतको कार्यालयबाट खटिएका कर्मचारीहरुले धमाधम मतपेटिका सम्बन्धित निर्वाचन क्षेत्रको गणनास्थलतिर लगेका हुन्।
काठमाडौंको वसन्तपुरस्थित मतदान केन्द्रबाट मतपेटिका मुचुल्का उठाएर गणनास्थलमा लगिएको हो।
132
Shares
प्रतिक्रिया