नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।
पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा जारी बैठकमा कार्यविभाजनलगायतका विषयमा छलफल भइरहेको छ।
स्थायी समितिको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ।
शनिबार सुरु केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्। त्यसमा आज समूहगत छलफल हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन्।
समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास गर्ने तयारी छ।
–यस्तो छ माओवादीको कार्ययोजना, राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म
–प्रचण्डको दाबी : अर्को चुनावमा माओवादी ठूलो दल बन्न सक्छ (राजनीतिक प्रस्तावसहित)
30
Shares
प्रतिक्रिया