ad ad

राजनीति


नवनियुक्त उद्योगमन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत

नवनियुक्त उद्योगमन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत

आइतबार बिहान उद्योगमन्त्रीबाट राजीनामापत्र बुझाउन प्रधानमन्त्री निवास (बालुवाटार) पुगेका गजेन्द्र हमालसँग प्रधानमन्त्री शेरबहादुर देउवालगायत।


नेपालखबर
असोज २४, २०७८ आइतबार १०:५२, काठमाडौँ

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना खेपिरहेका उद्योगमन्त्री हमालले विवादमा नफस्ने भन्दै आज बिहान पदबाट राजीनामा दिएका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटार पुगेर हमालले बुझाएकाे राजीनामा पत्र प्रधानमन्त्री देउवाले स्वीकृत गरेकाे उनकाे सचिवालयले जनाएकाे छ। 

याे पनि : 

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिने वकिलहरुको चेतावनी, अल्टिमेटम दिन बारसँग माग

न्यायालयका मुख्यले ‘परमादेश’सँग मन्त्री पद साटे : भीमार्जुन आचार्य

‘श्रीमान’ राणाका जेठान– १९ नम्बर मन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .