सल्यान जिल्ला कुमाख गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षको रिक्त पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी ज्वाला विजयी भएका छन्।
उनले कुल खसेको ११२४ मतमध्ये ७९२ ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले २५१ मत ल्याएका थिए।
त्यसैगरि राप्रपाले २५१ प्राप्त गरेको थियो भने ६० मत बदर भएको थियो।
शनिबार भएकाे उपनिर्वाचनमा यसअघि रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी भएका थिए।
3
Shares
प्रतिक्रिया