आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ।
बैठक दिउँसो १२:५९ बजे बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री शेरबादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७७/०७८, सर्वोच्च अदालत २०७७ न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७८ को वार्षिक प्रतिवेदन पस्तुत गर्ने कार्यसूची छ।
याे पनि : प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यक्रम
30
Shares
प्रतिक्रिया