महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पूरक प्रश्नअन्तर्गत बयान लिइरहेको छ।
यसअघि ४३ वटा प्रश्न साेधिसकेको समितिले जबरासँग आज पूरक प्रश्न राखेको हो।
यसअघको बयानमा जबराले आरोप लगाएका ७ जना वकिलसँग समितिले बिहीबार (३० भदौ) बयान लिएको थियाे।
यस्तै उनले लाञ्छना लगाएका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू गएनन्।
30
Shares
प्रतिक्रिया