आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश १ बाट समानुपातिक उम्मेदवारको सूचीमा ३७ जनाको नाम समावेश गरेको छ।
नेपालखबरलाई प्राप्त सूचीमा पहिलो नम्बरमा मैयाँ श्रेष्ठ लावतीको नाम छ। दोस्रोमा गीता गुरुङ, तेस्रोमा शोभा पालुंगाको नाम छ।
बाँकी हेर्नुहोस् सूचीमा
525
Shares
प्रतिक्रिया