ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड पुगे सिंहदरबार (फोटो)

प्रधानमन्त्री प्रचण्ड पुगे सिंहदरबार (फोटो)

सरोज बैजु
पुस ११, २०७९ सोमबार १९:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शपथ ग्रहणपछि सिंहदरबार पुगेका छन्। 

मन्त्रिपरिषदको पहिलो बैठक बस्न उनी सिंहदरबार पुगेका हुन्।

सोमबार अपरान्ह उनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रधानमन्त्रीसँगै सोमबार तीन उपप्रधानसहित ८ जना मन्त्री नियुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .