ad ad

राजनीति


न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

फाइल तस्बिर।


नेपालखबर
पुस २२, २०७९ शुक्रबार ७:१७, काठमाडौँ

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ। कार्यदलको बैठक बिहान ११ बजेका लागि तय भएको हो। 

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ।

सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .