ad ad

राजनीति


कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सम्भावना

कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सम्भावना

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०७९ मंगलबार १०:५६, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिने सम्भावना छ। 

धुम्बाराहीमा भर्खर सकिएको कांग्रेस पदाधिकारी बैठकबाट त्यस्तो संकेत मिलेको हो। 

बैठकमा सहभागी एक पदाधिकारीले नेपालखबरसँग भने, ‘कांग्रेसले विश्वासको मत दिने सम्भावना छ। कार्यसम्पादन समिति बैठकले योबारे निर्णय गर्छ।’ 

अहिले साढे ११ बजे संसदको ल्होत्से भवनमा कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ। 

बिहान ११ बजे संसदीय दलको बैठक बसेपछि मात्रै संसदीय दलको बैठक बस्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .