राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालय भागबन्डा टुंग्याएको छ। मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको सहायक महामन्त्री कबिन्द्र बुर्लाकोटीले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा शिशिर खनाललाई पठाइने भएको छ। त्यस्तै, डोलप्रसाद अर्याल (डिपि) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने जिम्मेवारी भएको बुर्लाकोटीले जानकारी दिए।
207
Shares
प्रतिक्रिया