नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा अध्यक्ष रहेको नेकपा माओवादी समाजवादीबीच आज एकता हुँदै छ।
नेकपा प्रचार विभाग इन्चार्ज अनिल शर्माका अनुसार कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी पार्टी एकताबारे जानकारी गराइनेछ।
प्रतिक्रिया