ad ad

राजनीति


नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रियसभाका उम्मेदवार

नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रियसभाका उम्मेदवार

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ६:२,

प्रतिनिधि सभाका गोरखा क्षेत्र नं. २ मा पराजित भएका भएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभामा उम्मेदवार बनेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले प्रवक्ता श्रेष्ठसहित १६ उम्मेदवारको टुंगो लगाएको हो।

श्रेष्ठ प्रतिनिधिसभामा गोरखा २ बाट समाजवादी पार्टीका बाबुराम भट्टराईसँग पराजित बनेको थिए।

यसअघि राष्ट्रियसभामा आउने भनिएका बामदेव गौतमको नाम भने १६ जनामा परेको छैन्। त्यस्तै नेकपाका स्कुल विभागका उपप्रमुख तथा स्थायी समिति सदस्य बेदुराम भुसाललाई पनि नेकपाले राष्ट्रियसभामा उम्मेदबार बनाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .