नागरिक उन्मुक्ति पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।
उन्मुक्तिले बारा २ बाट रामचन्द्र चौधरी, चितवन २ बाट राजेश अधिकारी र तनहुँ १ बाट भीम सुनारलाई उम्मेदवार बनाएको नेता लक्ष्मण चौधरीले बताए।
तीनवटै क्षेत्रमा भोलि (सोमबार) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।
99
Shares
प्रतिक्रिया