ad ad

राजनीति


पूर्वअर्थमन्त्री शर्मालाई कोरोना संक्रमण

पूर्वअर्थमन्त्री शर्मालाई कोरोना संक्रमण

नेपालखबर
चैत २७, २०७९ सोमबार १७:७, काठमाडौँ

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई कोभिड–१९ संक्रमण भएको जानकारी दिएका छन्। 

माओवादी उपमहासचिवसमेत रहेका शर्मालाई यो तेस्रोपटक कोरोना संक्रमण भएको हो।

आफूलाई तेस्रो पटक कोरोना भएको जानकारी दिँदै उनले पहिलो र दोस्रो पटकको संक्रमण जस्तो अहिले नभएको पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .