संघीय संसद (प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन आज (आइतबार) सुरु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार बर्खे अधिवेशन सुरु भएको हो।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए।
प्रतिक्रिया