नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीबीच आज भेटवार्ता भएको छ।
भेटको तस्बिर सार्वजनिक गर्दै अभिनेता गिरीले गैरराजनीतिक भेटघाट भएको बताएका छन्। तर कुराकानीको केन्द्रबिन्दुमा देश रहेको उनको भनाइ छ।
‘गैरराजनैतिक भेटघाट’, गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर कुराकानीको केन्द्रबिन्दु देश।’
72
Shares
प्रतिक्रिया