ad ad

राजनीति


जसपाले निर्वाचन आयोगलाई गरायो लेखा परीक्षण प्रतिवेदनको जानकारी

जसपाले निर्वाचन आयोगलाई गरायो लेखा परीक्षण प्रतिवेदनको जानकारी

नेपालखबर
जेठ ४, २०८० बिहिबार १६:४८, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालले २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजननिक गरेको व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको छ।

निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको ७ दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो।

बुधबार पार्टीले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेवसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आयोगलाई जानकारी गराएको प्रचार विभागले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .