सरकारले हरिण, मृग बँदेल लगायतको जंगली जनावरहरुको व्यवसायिक पालन गर्न पाउने व्यवस्था गर्ने भएको छ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र भण्डारीले व्यवसायीक रुपमा हरिण, मृग, कालिज र बदेल लगायतका जनावरलाई व्यवसायीक रुपमा पालन गर्ने व्यवस्था गरेको बताएका हुन्।
‘सामुदायिक वन फलाउने छ धन’ अभियान अन्तर्गत यसै बर्षदेखि सामुदायिक बन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणाली सहितको कार्यविधि अपनाई परिक्षणको रुपमा हरिण, मृग कालिज बदेल जस्ता जनावरको नियन्त्रीत व्यवसायिक पालन सुरु गरिने छ, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
93
Shares
प्रतिक्रिया