सरकारले अमेरिकाले शिक्षा क्षेत्रमा दिएउको १ करोड ७० लाख अमेरिकी डलर सहायता स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर सहायत स्वीकृति गर्ने निर्णय गरेको हो। प्रकाशित: जेठ ९, २०८० मंगलबार १७:४० 54 Shares
प्रतिक्रिया